Kundli Milan (Gun Milan)

तपाइको जन्म तथा समयको आधारमा नक्षेत्र समूह बिभाजन गरिन्छ। त्यसै नक्षेत्र समुहको आधारमा तपाइका गुण स्वभावहरू तय हुन्छन्। त्यस्तै मानिसहरुमा आफुसंग मिल्दो जुल्दो स्वभाव भएका व्यक्तिहरु संगको सम्बन्ध दिगो र भरपर्दो हुन्छ भन्ने यथार्थ बोधका साथमा प्राचिन ऋषि महर्षिहरुले अस्टकुट मिलन(वर्ण, वस्य, तारा, योनी, ग्रह मैत्री, गण, भकुट र नाडी ) को व्यवस्था गरेको हो। विशेष गरेर अस्टकुट मिलनबाट वैवाहिक सम्बन्ध तथा प्रेम सम्बन्धको बारेमा यथार्थ ज्ञान गर्न सकिन्छ। अस्टकुट मिलन नभएको वैवाहिक बिग्रने, सम्बन्ध बिछेद हुने तथा सामान्य कुरामा पनि मनमुटावको अवस्था सिर्जना हुन्छ।
तसर्थ यदि तपाई पनि आफ्नो प्रेमी-प्रेमिका व पति-पत्नी बीचमा गुण मिलन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुस।

केटाको विवरण

केटीको विवरण